दया फाउन्डेसनको चिकित्सा उपकरण सहयोग

दया फाउन्डेसनले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई चिकित्सा उपकरणहरु प्रदान गरेको छ ।संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेसन सेन्टरमा उपकरणहरु प्रदान गरेको छ ।हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, […]