प्रतिनिधि सभाको अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबुल भएपछि बैठक फागुन १२ गते बिहिबार बस्नेगरी स्थगित भएको हो ।अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा […]