ज्ञानेन्द्र शाह दम्पती झापा पुगे

पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित झापा पुगेका छन्। शाह दम्पती चन्द्रगढी विमानस्थल हुँदै शुक्रबार दमक पुगेको उनको सचिवालयले जानकारी दिएको छ। शाहका सहयोगी फणिराज पाठकका अनुसार पूर्वराजा शाहको भेटघाट र बसाइ अवधिबारे कुनै जानकारी छैन। शाह दम्पती दमकस्थित चिया बगानमा बस्नेछन्। शाह दम्पती चन्द्रगढी विमानस्थल पुग्दा उनको पक्षमा नाराबाजी भएको थियो।

सम्बन्धित सामग्री

‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास

झापा– पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाको मेचीनगर पुगेका छन् । शनिबार बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शुक्रबार उनी झापा आइपुगेका हुन् । पूर्वराजा शाहको आजको बास मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा हुने छ । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटा हुन् । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् […]

ज्ञानेन्द्र शाह झापामा, भोलि शक्ति प्रदर्शन गर्ने

८ मंसिर, विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले शक्ति प्रदर्शन गर्न लागेका हुन् । शनिबार दिउँसो शाहले झापाको विर्तामोडको रामचोकमा  रहेको इकम कलेज र कलेजमा  निर्माण […]

पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न मंसिर ९ गते पूर्वराजा शाह झापा आउने

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नका लागि पूर्वराजा ज्ञानेन्द्र शाह झापा आउने भएका छन्। पूर्वराजा शाह मंसिर ९ गते झापा आउन लागेका हुन्। उनी बिर्तामोड नगरपालिका- १ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको निमन्त्रणामा झापा आउन लागेको बताइएको छ। उनले कलेजको प्रांगणमा निर्मित पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको […]

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार जनकपुरमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र परिवार जनकपुर पुग्नुभएको छ । केही दिनको सिमरा बसाईपछि स–परिवार जनकपुर पुग्नुभएको हो । लामो समयपछि छोरा पारस सहित भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल, बुहारी हिमानी, नाती हृयदन्द्र, नातिनीद्धय पुर्णिका र किर्तिका , छोरी प्रेरणा लगायत छन् । आज सोमबार दिउँसो जनकपुर पुग्नुभएका ज्ञानेन्द्र आजै झापा जाने कार्यक्रम रहेको […]

पूर्वराजा ज्ञानेन्द्र शाह किन जाँदैछन् जनकपुर र चितवन ?

पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ। निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा.सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ ।झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र  जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहा

पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष मनाउन झापामा

काठमाडौं, ३० चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष २०७९ मनाउन झापा पुगेका छन् । उनले झापाको मेची क्राउन प्लाजामा नयाँ वर्ष मनाउने जनाईएको छ। पूर्वराजा शाहको परिवार यतिवेला झापा पुगिसकेको छ । शाहनिकट स्रोतले भने पूर्वराजा शाह भने केही दिन यता झापामा नै रहेको जनाएको छ। हरेक वर्ष नयाँ वर्ष मनाउनको लागि शाह परिवार […]

नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र झापा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने हुनुभएको छ । झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो । उहाँको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ । निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते […]

पूर्वराजाको नयाँ वर्ष झापामा

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल नयाँ वर्ष मनाउन झापा जाने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा बस्ने गरी कार्यक्रम तय भएको हो। उनको सुरक्षा र कन्भेसहितको टोली भोलि सोमबार झापा जाने कार्यक्रम रहेको छ।निर्मलनिवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ। झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ। यद्यपि, अहिलेसम्म भने कुन

पुर्वराजा ज्ञानेन्द्र शाह र कोमल ११ गते झापा जाँदै

पुर्वराजा ज्ञानेन्द्र शाह र पुर्वरानी कोमल  नयाँ वर्ष मनाउन झापा जाने कार्यक्रम तय भएको छ ।