राजनीति लामो रेस हो, जित्न अनुशासन चाहिन्छ : नागिना यादव

काठमाडौँ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य नागिना यादवले राजनीति लामो रेस भएको र रेस जित्न अनुशासन चाहिने बताएकी छिन् ।   बुधबारको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै यादवले यस्तो बताएकी हुन् । उनले भनिन्,‘ हामी बढी स्वतन्त्रतातिर गयौँ । अनुशासनतिर गएका छैनौँ । हाम्रो गोल लामो रेस जित्नु...