राजदूत पद पार्टी कार्यकर्तालाई डलरमा भत्ता खुवाउने मात्र होइन

नेपालको प्रतिनिधित्व गरी विदेशमा बस्ने राजदूतहरु योग्यता र क्षमताका आधारमा चयन गरिएन भने देशको कुटनीति ध्वस्त हुन्छ । राजदूत नियुक्ति राजनीतिक दलको आबद्धता र भागवण्डामा गर्दा कूटनीतिक क्षेत्रमा नराम्रो असर परेको छ । मुलुकको प्रतिनिधित्व गर्ने राजदूतलगायत कूटनीति सेवामा रहेका कर्मचारीलाई विदेशमा गएर डलरमा तलबभत्ता लिनेमा मात्र सीमित छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको …

सम्बन्धित सामग्री

हमासबाट मारिएकाको परिवारलाई आजीवन भत्ता

चरमपन्थी संगठन हमासको हमलामा मृत्यु भएका नेपालीको परिवारलाई इजरायलले भत्ता दिन थालेको छ । आक्रमणमा परी बेपत्ता कञ्चनपुरका विपिन जोशीको परिवारलाई पनि भत्ता उपलब्ध गराइएको छ । इजरायली राजदूत हनान गोडरले मंगलबार...

नाइके कि राजदूत ?

केही समयअघि ट्रेकिङ, ट्राभल, ¥याफ्टिङलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित मजदुरको तलब बढेको समाचार प्रकाशित भएको थियो । स्मरणीय छ, विगत एक दशकअघिदेखि सरकारले आधिकारिक रूपमा ट्रेकिङ, ट्राभल, ¥याफ्टिङलगायत क्षेत्रमा कार्यरत मजदुरको तलब–भत्ता बढाएको छैन ।