निजी क्षेत्रलाई पेट्रोलियम आपूर्ति गर्न दिनु पर्छ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय’ विषयक अन्तरक्रियामा बोल्दै उनले पेट्रोलियम पदार्थको आपूर्तिका लागि निजी क्षेत्रलाई अनुमति दिनुपर्ने बताएका हुन् ।निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न […]

सम्बन्धित सामग्री

जीर्ण उद्योगहरु सरकारले चलाउन सक्दैन : उद्योग मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले जीर्ण उद्योगहरु सरकार एक्लैले चलाउन नसक्ने भन्दै त्यस्ता उद्योग निजी क्षेत्र र सरकारको साझेदारीमा चलाउनुपर्ने बताएका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’को अनुगमनका क्रममा उद्योग मन्त्री बडूले निजी क्षेत्र र सरकारको साझेदारीमा पनि चलाउन नसक्ने उद्योगहरुको हकमा सरकारलाई राजस्व दिएर निजी क्षेत्रले आफैले चलाउन सक्ने टिप्पणी गरेका छन् ।‘तपाई आफै उद्योग चलाउनुस् भनेर निजी क्षेत्रलाई गुहार्नुपर्ने अवस्था छ, विशेष औ

सात वर्ष अघिको आईपीओ ल्याउने सुझाव थन्क्याएर निगममा निजी क्षेत्र घुसाउन चलखेल

सरकार यतिबेला नेपाल आयल निगमको निश्चित सेयर निजी क्षेत्रलाई दिने गरी आन्तरिक तयारीमा जुटेको छ । यसका लागि योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको नेतृत्वमा अध्ययन टोली नै गठन भइसकेको छ । टोलीले दिने सुझावअनुसार निगममा १० देखि १५ प्रतिशतसम्म सेयर निजी क्षेत्रलाई दिन सकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।तर, पेट्रोलियम पदार्थ बिक्रीबाट भएको घाटा ब्यहोर्न नसक्ने भन्दै निजी क्षेत्रलाई सेयर वितरण गरेर निगममा घुसाउने तयारी भइरहँदा सरकारले ७ वर्ष अघिको सुझावलाई भने दराजमा थन्क्याएको

पेट्रोलियम पदार्थमा राजनीति: आयल निगममा निजी क्षेत्र घुसाउन चलखेल

लामो समयदेखि घाटा बेहोरिरहेको नेपाल आयल निगममा निजी क्षेत्र घुसाउने खेल सुरु भएको खुलेको छ । सरकारले निरन्तर घाटा बेहोरिरहेको निगममा साझेदारका रूपमा निजी क्षेत्रलाई निश्चित प्रतिशत सेयर दिएर घुसाउने प्रक्रिया अघि बढाएको खुलेको हो । यसका लागि योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको नेतृत्वमा अध्ययन टोली समेत गठन भइसकेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रातोपाटीसँगको कुराकानीमा आयल निगमको निश्चित प्रतिशत सेयर निजी क्षेत्रलाई दिने योजना बनिरहेको बताएका छन् । उनले रातोपाटीको

स्वदेशी उत्पादन प्रवर्द्धन गर्न 'स्वदेशी उपभोग दशक'

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले निजी क्षेत्र सक्रिए नभएसम्म आर्थिक विकास गर्न नसकिने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल स्वदेशी सम्मेलन २०२२ मा मन्त्री बडुले औद्योगिकरणका लागि निजी क्षेत्र सक्रिय हुनुपर्ने र निजी क्षेत्रलाई विश्वासमा लिएर सरकार अगाडि बढ्ने बताए ।  स्वदेशी उत्पादन...

निजी क्षेत्रलाई विश्वासमा नलिइ औद्योगिक विकास सम्भव छैनः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई विश्वासमा लिएर औद्योगिक उत्पादन बढाउने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा नलिइ औद्योगिक विकास र उत्पादन वृद्धि सम्भवन नरहेको बताएका हुन् ।‘निजी क्षेत्र सक्रिय नभइ उत्पादन वृद्धि हुँदैन,’ उनले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिइ मुलुकको आर्थिक विकास सम्भव छैन ।’ त्यसैले आन्तरिक उत्पादन बढाउने र खपत (उपभोग) बढाउने गरी वृहत