इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच युद्धविराम

तीन दिनसम्म चलेको हिंसात्मक संघर्षपछि इजरायल र प्यालेस्टिनी विद्रोही समूहबीच युद्धविराम भएको छ । दुईपक्षीय हिंसामा कम्तीमा ५१ जनाले ज्यान गुमाएका जनाइएको छ । मृत्यु हुनेमध्ये १५ जना बालबालिका रहेका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

इजरायल–हमास युद्ध : जसले हारे पनि जित इरानको हुनेछ

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच सुरु भएको युद्धमा एउटा मात्र पक्ष विजेता हुनेछ । यो न त इजरायल हो न हमास । ‘अल–अक्सा स्टोर्म’ नाम दिइएको एक कारबाहीमा हमास (जसको औपचारिक...

इजरायल–प्यालेस्टाइन संघर्षको ऐतिहासिक कारण

इजरायल–प्यालेस्टाइन द्वन्द्वले मध्यपूर्वी एसियालाई नै विश्वको सबैभन्दा अस्थिर र राजनीतिक रूपमा विस्फोटक क्षेत्रका रूपमा स्थापित गराएको छ  अघिल्लो शनिबार बिहान प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा भयानक आक्रमण गर्‍यो, जसले पूरै दुनियाँलाई...

इजरायल–साउदी सम्बन्ध सामान्य बन्दै

जेरिको (प्यालेस्टिनी क्षेत्र), ९ असोज । इजरायल र साउदी अधिराज्यबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासले गति लिएको छ । अमेरिकी मध्यस्थतामा इजरायलसँग वार्तामा बस्न सहमत भएको साउदी अरबको एउटा प्रतिनिधिमण्डल मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा आइपुगेको छ । जोर्डनबाट सतहमार्ग हुँदै प्रतिनिधिमण्डल जेरिको आइपुगेको हो । साउदी प्रमण्डलले इजरायली भूमिहुँदै प्यालेस्टिनी क्षेत्रमा तीन दशकपछि पहिलो पटक प्रवेश गरेको […]

सैनिक कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिए

इजरायली सेनाले सशस्त्र हतियारधारी लुकेको स्थानमा गरेको कारबाहीमा पाँच जना प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार कारबाहीमा २० जना घाइते भएका छन् । विस्फोटक पदार्थयुक्त प्रयोगशालालाई पनि सैनिक कारबाहीका क्रममा ध्वस्त पारिएको छ । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व बढिरहेका बेला गए राति भएको उक्त कारबाहीले तनाव र द्वन्द्वलाई अझ चर्काएको छ । टेलिभिजन दृश्यमा नाब्लसको रातको आकाशमा आगो र धुवाँ उठेको देखिन्छ । आक्रमणमा मारिएका पाँच जना पुरुष २० देखि  ३० वर्ष

किन बल्झिरहन्छ  इजरायल–प्यालेस्टाइनी युद्ध ?

इजरायलले प्यालेस्टाइनको गाजापट्टीमा पछिल्लोपटक गरेको तीनदिने आक्रमण गत आइतबार राति साढे ११ बजेदेखि रोकिएको छ । इजरायल र प्यालेस्टाइनी सशस्त्र समूहबीच युद्धविराम सम्झौता भएसँगै आक्रमण रोकिएको हो । सम्झौताको एक पक्ष प्यालेस्टिनी...

इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजी)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै दुई सय १५ जना घाइते भएका छन्। मृत्यु हुनेमा छ बालबालिका र...

इजरायल र हमासबीच युद्ध रोकियो, दुवै पक्ष जितको दाबी गर्दै

बीबीसी। इजरायल र प्यालेस्टिनी चरमपन्थी हमासबीच युद्धबिराम भएको छ र दुवै पक्ष आफ्नो जित भएको बताइरहेका छन्। युद्धबिराम लागू हुनासाथ ठूलो संख्यामा प्यालेस्टिनीहरु सडकमा उत्रिएर उत्सव मनाउन थालेका छन्। हमासले भने आफ्नो हात बन्दुकको ट्रिगरबाट नहटेको चेतावनी दिएको छ। दुवै पक्षबीच ११ दिनको संघर्षपछि आपसी सहमतिमा युद्धबिरामको फैसला भएको छ। यस क्रममा २४० भन्दा बढी मानिसको ज्यान गएको छ।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

एजेन्सी।इजरायल र प्यालेस्टाइनको लडाकू समूह हमासबीच युद्धविराम भएको छ।दुई पक्षबीच ११ दिनको युद्धपछि युद्धबिराम भएको हो।दुई पक्षबीच भएको युद्धका क्रममा २४० बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। मृत्यु हुनेमा २३२ जना प्यालेस्टिनी छन्। जसमा १०० भन्दा बढी महिला र बालबालिका छन्।७ मेमा अल–अक्सा मस्जिदनजिकै झडप भएको थियो। इजरायल र प्यालेस्टाइन दुवैले यसलाई पवित्र स्थानको रुपमा लिन्छन्।

इजरायल र प्यालेस्टाइनबीच युद्धविराम

एजेन्सी।इजरायल र प्यालेस्टाइनको लडाकू समूह हमासबीच युद्धविराम भएको छ।दुई पक्षबीच ११ दिनको युद्धपछि युद्धबिराम भएको हो।दुई पक्षबीच भएको युद्धका क्रममा २४० बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। मृत्यु हुनेमा २३२ जना प्यालेस्टिनी छन्। जसमा १०० भन्दा बढी महिला र बालबालिका छन्।७ मेमा अल–अक्सा मस्जिदनजिकै झडप भएको थियो। इजरायल र प्यालेस्टाइन दुवैले यसलाई पवित्र स्थानको रुपमा लिन्छन्।

प्यालेस्टाइन-इजरायल सम्बन्धमा कूटनीतिक अवरोध नगरेको अमेरिकाको भनाइ

बेइजिङ। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले हालै प्यालेस्टाइन र इजरायलबीचको समस्याबारे चर्चा गर्दै अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को सम्बन्ध कूटनीतिक गतिविधिमा कुनै पनि अवरोध नगरेको दाबी गरेका छन्। इजरायल र प्यालेस्टाइनबीच एक सातादेखि भएका द्वन्द्वका कारण हालसम्म २१५ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। (रासस/सिन्ह्वा)