हिमालय बैंकद्वारा क्यास डिपोजिट मेसिन सञ्चालन

हिमालयन बैंक लिमिटेडले न्युरोड शाखामा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । सो मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सकिनेछ । सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ, जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्ने बैंकको भनाई छ  । यस सुविधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि&nda

सम्बन्धित सामग्री

सानिमा बैंकको क्यास डिपोजिट मेसिन सञ्चालन

सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि नगद डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।उक्त मेशिनबाट ग्राहक आफैंले खातामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सुबिधाबाट ग्राहकलाई काउन्टरमा लाइन बस्नपर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने विश्वास लिएको बैंकले जनाएको छ ।हाल उक्त मेशिनबाट ग्राहकले ५०० र १००० दरका एक लाख भन्दा कम नेपाली नोट […]