ललितपुर ३ का लागि जितजंग बस्नेतको नाम सिफारिस

काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि ललितपुर ३ का लागि कांग्रेसबाट जितजंग बस्नेतको नाम एक नम्बरमा सिफारिस भएको छ। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई पठाएको हो। उनीसँगै पूर्व सांसद मदन अमात्य, मनोनित केन्द्रीय सदस्य धन खतिवडा र विद्या केसी श्रेष्ठको नाम सिफारिस भएको छ। समानुपातिकमा […]