होन्डुरसमा पहिलो महिला राष्ट्रपति

तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रपति निर्वाचित भएको छ । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रोलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको जनाएको हो । होन्डुरसको लिबर्टी एन्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र […]

सम्बन्धित सामग्री

पेरुमा पहिलाे पटक महिला राष्ट्रपति, महाअभियोगद्वारा हटाइएका क्यास्टिलो हिरासतमा

पेरुका पूर्व राष्ट्रपति पेड्राे क्यास्टिलोमाथि महाअभियोग लगाइएपछि उपराष्ट्रपति डिना बोलुआर्टेले नयाँ राष्ट्रपतिका रूपमा शपथ लिनुभएको छ । याेसँगै दक्षिण अमेरिकी देश पेरुले पहिलाे पटक महिला राष्ट्रपति पाएकाे छ । पेरुको संसद्ले राष्ट्रपति क्यास्टिलोलाई पदबाट हटाउने पक्षमा मतदान गरेको र बोलुआर्टेलाई उपराष्ट्रपतिबाट राष्ट्रपतिका रूपमा चयन गर्ने निर्णय गरेको थियो ।  सांसदलाई पहिलो सम्बोधन गर्दै डिना बोलुआर्टेले पेरुका पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोले बुधवार संसद् विघटन गर्ने निर्णयको आलोचना गर्नुभएको छ  । बोलुआर्टेले...

डिना बोलुआर्ते बनिन् पेरुको पहिलो महिला राष्ट्रपति

काठमाडौँ – पेरुको पहिलो महिला राष्ट्रपति डिना बोलुआर्ते चुनिएकी छन्। यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन्। यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ। यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो। त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको […]

पेरुको पहिलो महिला राष्ट्रपति बनिन् डिना

लिमा – पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छन्। डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन्। संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो। अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताएका थिए। तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपतकालीन बैठक बोलाएर […]

द्रौपदी मुर्मु बनिन् भारतको पहिलो आदिवासी महिला राष्ट्रपति

भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार भएको राष्ट्रपति चुनावमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुले विपक्षी दलका यशवन्त सिन्हालाई ठूलो मतान्तरले पराजित गर्दै भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बनेकी हुन । मुर्मूलाई ५ लाख ७७ हजार ७७७ भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हालाई २ लाख ६१ हजार ६२ […]

भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्न लागेकी द्रोपदी को हुन्

एजेन्सी, ८ असार । भारतमा पहिलो आदिवासी महिला राष्ट्रपति बन्ने निश्चितप्रायः भएको छ । सत्तारुढ भारतीय जनता पार्टीसहितको गठबन्धनले द्रोपदी मुरमुलाई साझा उम्मेदवार बनाउने घोषणासँगै उनी राष्ट्रपति बन्ने निश्चितप्रायः भएको हो । भाजपासहितको गठबन्धनसँग राष्ट्रपति निर्वाचनमा बहुमत मतदाता छन् । ओडिसाकी मुरमु भाजपासँग आवद्ध छिन् । उनी ६४ वर्षकी भइन् । एकल महिला मुरमुका दुई […]

होण्डुरसले पायो पहिलोपटक महिला राष्ट्रपति

मध्य अमेरिकी देश होण्डुरसमा पहिलोपटक महिला राष्ट्रपति चयन भएकी छन् । पहिलो महिला राष्ट्रपति शियोमारा कास्त्रोले बिहीबार शपथ लिएकी हुन् । देशमा व्याप्त गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौति थपिरहेका बेला कास्त्रोले शपथ लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शपथ ग्रहण समारोहमा वामपन्थी नेतृ समेत रहेकी कास्त्रोले आफूले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको […]

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

सामिआ सुलुह हसन तान्जानियाकी पहिलो महिला राष्ट्रपति नियुक्त भएकी छिन्। राजधानी दारेसलाममा आयोजित कार्यक्रममा हसनले शुक्रबार राष्ट्रपति पदको सपथ ग्रहण गरिन्।   गत बुधवार उपचारका क्रममा तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको थियो। उपराष्ट्रपति रहेकी समिआ सुलुह हसन तान्जानियाको संविधान अनुसार राष्ट्रपति बनेकी हुन्। सपथ लिएपछि हसनले इमानदार भई…