नयाँ दिल्ली– भारतले बुधबार रुस, इरान र पाँच मध्य एसियाली देशका वरिष्ठ सुरक्षा अधिकारीहरू छलफल आयोजना गरेको छ । अफगानिस्तान मामिलामा राष्ट्रिय सुरक्षा सल्लाहाकार तहमा यो वार्ता गरिएको हो । बैठकपछि जारी संयुक्त विज्ञप्तिमा सहभागी आठ राष्ट्रले आतंकवाद, कट्टरपन्थी र लागुऔषध ओसारपसारबाट उत्पन्न हुने खतरा र त्यहाँ आवश्यक मानवीय सहायताका बारेमा पनि छलफल गरेको बताइएको […]