१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताएका छन् ।
बुधबार राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो …
१६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सुरेश न्यौपानेलाई दिइएको छ ।
आयोगका सहसचिव न्यौपानेलाई बुधबारदेखि लागु हुने गरी आयोगको प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।
यसअघि आयोगका प्रवक्ता राजेन्द्र पौडेल थिए । उनको कोशीमा …
१६ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले भदौ २३ गतेको जेनजी आन्दोलन सत्ताको मात लागेकाहरूका कारण भएको टिप्पणी गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक …
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज (बुधबार) १०.८९ अंकले बढेर २‚६३३.७८ विन्दुमा अडिएको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से ०.४१ प्रतिशतले बढेको हो। यस्तै सेन्सेटिभ इन्डेक्स ०.३१ प्रतिशतले बढेर ४५६.७३ विन्दुमा रोकिएको छ। साताको पहिलो कारोबार दिन आइतबार ४७.५५ अंकले बढेको नेप्से सोमबार भने १०.५३ अंकले ओरालो लागेको थियो। मंगलबार सार्वजनिक बिदा भएका कारण नेप्से […]
१६ पुस, काठमाडौं । नेपाल उद्योगी व्यवसायी महासंघ अध्यक्ष भागिरथ सापकोटाले हाल निजी क्षेत्रको मनोबल इतिहासमै बढी गिरेको अवस्थामा रहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो …