हत्याका अभियुक्त तीन वर्षपछि समातिए

काठमाडौँ–  एक जनाको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ तीनकुने गैरीगाउँमा तीन जनाको मिलेमतोमा धारिलो हतियार प्रयोग गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-१० का २५ वर्षीय मुण्डा भनिने […]

सम्बन्धित सामग्री

दुई जनालाई जन्मकैदसहित नौलाई सजाय, सातलाई सफाइ

काठमाडौं जिल्ला अदालतले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका अभियुक्त समीरमान सिंह बस्नेत र अमरबहादुर रानालाई जन्मकैदको फैसला ठहर गरेको छ।...

अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त

खोटाङ । अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक)ले खोटाङमा ६ वर्षअघि विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले आयोगका कामु सचिव मुरारीप्रसाद खरेललाई ज्ञापनपत्र बुझाउँदै २६ माघ २०७३ मा मृत फेलापरेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, धारिलो हतियार प्रयोग गरेर १६ जेठ […] The post अझै भेटिएनन् तीन महिला हत्याका अभियुक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महोत्तरीका झा दम्पती हत्या प्रकरण : अभियुक्त छाडेको भन्दै न्याय दिन छोराको माग

काठमाडौं : महोत्तरीमा गत वर्ष भएको झा दम्पती हत्याका अभियुक्त छुटेको भन्दै तत्काल जेल हाल्न माग गरिएको छ।झा दम्पती हत्याका अभियुक्त ४ जनालाई धरौटीमा छाडिएको भन्दै छोरा मनीष झाले आफू र परिवारसमेत असुरक्षित भएको भन्दै तत्काल जेल हाल्न माग गरेका छन्।मनीषले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जेल हाल्नुपर्नेलाई रिहा गरेर आफ्नो परिवार नै असुरक्षित बनाएको बताए।उनले आफूहरूमाथि अन्याय भएको बताए। ०७७ साल फागुन १० गते राति मुसाफिर झा र गीतादेवी झा दम्पतीको हत्या भएको थियो।प्रहरीले लामो अन

दोङ हत्याका अभियुक्त १२ वर्षपछि पक्राउ

काभ्रे : जिल्लाको तेमाल गाउँपालिका–९ स्थित मच्छेपौवाका तीर्थमान दोङको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।घटनाको १२ वर्षपछि दोङ हत्याका फरार मुख्य अभियुक्त ४७ वर्षीय ज्वाला भनिने पदमवीर लामा तामाङ पक्राउ परेका हुन्।मुख्य अभियुक्त लामालाई रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। १२ वर्षअघि रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा दोङको हत्या भएको थियो।दोङका आफन्त पृथीमान दोङले हत्यामा ज्ञानबहादु

भूपेन्द्र बडुवाल हत्याका अभियुक्त पक्राउको माग गर्दै प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ६ मंसिर । कैलालीमा भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्तसहित फरारहरुलाई पक्राऊको माग गर्दै प्रदर्शन भएको छ । माइतीघर मण्डलमा आज साँझ दीप प्रज्ववलन तथा प्रदर्शन भएको हो । ‘मामा मलाई नमार्नु’ भन्दा ‘खुकुरीको धारले नाता हेर्दैन’ भन्दै भूपेन्द्रमाथि नवीनद्वारा खुकुरी प्रहार तस्बिरहरुः अमृत पौडेल/ रिपोर्टर्स नेपाल

पाँचथरमा हत्याका अभियुक्त पक्राउ

पाँचथरको फिदिम नगरपालिका ४ जोरसालका ७९ वर्षीय टेकबहादुर लिम्बुको हत्याका अभियुक्त पक्राउ परेका छन् ।

सन्तोषी हत्याका अभियुक्त सुरेशको बयानः पाइन्ट खोलेको र लाएको मात्र थाहा पाएँ

काठमाडौं, १० असार । पशुपंछीको आवाज निकाल्न सक्ने सन्तोषी सुब्बाको हत्याका अभियुक्त हुन् सिन्धुपाल्चोकका युवक सुरेश तिमिल्सिना । उनी दक्षिणकालीमा बस्दै आएका थिए । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी घरभएका उनी एक दशकभन्दा अघि देखि काठमाडौं बस्दै आएका थिए । सन्तोषीसँग उनले घटनाको दिन मात्र भेटेका थिए । खान र बस्न मुश्किल परेको भन्दै उनले सहयोगको आशा […]

भागरथी हत्याका अभियुक्त दिनेशलाई बाल सुधारगृह पठाइयो

धनगढी : बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो। जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो। दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको हत्याको अभियुक्त उनलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ।विद्यालयबाट घर फर्कने क्रममा गत माघ २१ गते भट्टको हत्या बलात्कारपछि हत्या भएको थियो। बेपत्ता