अब निरन्तर फिल्म खेल्छु : निशा अधिकारी

२७ मंसिर, काठमाडौं । अभिनेत्री निशा अधिकारी केही समयदेखि चलचित्रको पर्दाबाट हराएजस्तै छिन् । निशाले काम गरेको पछिल्लो चलचित्र ‘पोखराकी काली’ हो । यो चलचित्रमा काम गर्दैगर्दा निशा आमा बनेकी थिइन् । अब भने निशा चलचित्र ‘म’बाट कमब्याकको तयारीमा छन् । चलचित्रको शुभसाइत  समारोहमा पुगेकी निशाले अब आफू निरन्तर चलचित्रको काममा लाग्ने बताइन् । उनले […]

सम्बन्धित सामग्री

आजबाट फिल्म ‘म’ प्रदर्शन, साथै ‘चपली हाइट–३’ पुनः प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक फिल्म ‘म’ आज शुक्रबारबाट प्रदर्शन भएको छ भने फिल्म ‘चपली हाइट–३’ पनि पुनः प्रदर्शनमा आएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ मा निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, संजोग रासाईली लगायतका कलाकारको अभिनय छ । प्रकाश पुरीको कथा, पटकथा रहेको फिल्मको निर्देशन […]

फ्लोरमा फिल्म ‘आँखा’

जोन योञ्जनको निर्देशन रहने फिल्म ‘आँखा’ को छायाङ्कन सुरु भएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामरा पूजा गर्दै आजबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो । फिल्ममा निशा अधिकारी, लुनिभा तुलाधर, अस्मिता लामिछाने, विजय बराल, प्रवीण खतिवडा लगायत कलाकारको अभिनय रहनेछ । ‘१२ सत्ताईस’ र ‘म राजेश हमाल’ निर्देशन गरेका जोनको यो तेस्रो फिल्म हो ।आलोक शुक्लाले छायाङ्कन रहने फिल्ममा संगीत दीपक आरजेले दिएका छन् । रेवन्तविक्रम थापाको द्वन्द्व रहने फिल्म सुवाससिंह ठकुरी प्रोडक्स

यस्तो छ चलचित्र ‘म’ को टिजर (भिडियो)

काठमाडौं– चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । चलचित्रसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको पहिलो चलचित्र ‘म’ को टिजर कलेजका विधार्थी र कलाकारहरूबीच सार्वजनिक गरिएको हो । यो चलचित्र आगामी २० साउनमा प्रदर्शन हुने मिति तय भएको छ । चलचित्रको टिजरमा मुख्य कलाकारहरू निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता […]

फिल्म ‘आँखा’ निर्माण हुने

फिल्म ‘आँखा’ निर्माण हुने भएको छ । निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म औपचारिक निर्माण घोषणा गरेको हो ।फिल्म जौन योन्जनले निर्देशन गर्न लागेका हुन् । लामा सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीको अभिनय रहनेछ । नेपाली समाजको एउटा

फिल्म ‘म’ आगामी जेठमा रिलिज हुने

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ नयाँ बर्षको जेठका लागि रिलिज मिति तोकिएको छ । एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनीहरु डिसिएन र एफडीसँग फिल्म जेठमा रिलिज गर्ने सम्झौता गरेका छन् । सुर्वण थापाको निर्देशन रहेको फिल्म निर्माता पुरीले लेखेका हुन् । फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । बिमला हुमागाईं र पदम पुरी समेत निर्माता रहेको फिल्मम

सकियो फिल्म ‘म’ को छायाङ्कन

कान्तिपुर फिल्म एकेडेमीको निर्माण रहेको ‘म’ को छायाङ्कन सकिएको छ । निर्माण युनिटले फ्लोरमा निस्किएको २६ औं दिनमा फिल्म सकिएको जानकारी दिएको छ । सुवर्ण थापा निर्देशक रहेको फिल्ममा निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, नरेन खड्का, सरोज खनाल लगायतको मुख्य भूमिका रहेको छ ।फिल्मका निर्माता विमला हुमागाईं र पदम पुरी हुन् ।  तेञ्जिङ्ग पाल्देनको छायाङ्कन,  बनिष शाहको सम्पादन रहने फिल्म प्रकाश पुरीले लेखेका हुन् । फिल्मको कथावस्तु निर्माण युनिटले अहिले गोप्य राखेको

एक्सन कटमा फर्किइन् निशा

अभिनेत्री निशा अधिकारी फिल्म सेटमा फर्किएकी छन् । फिल्म ‘म’ बाट उनी ४ वर्षपछि फिल्म सेटमा फर्किएकी हुन् । फिल्मको सुटिङ सोमबारबाट सुरु भएको हो ।निशाले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफू फिल्म सेटमा फर्किएको जानकारी गराएकी छन् । फिल्म आफ्नो पहिलो प्रेम र जोस भएको बताउँदै उनले यो बिना जीवन बिताउन धेरै गाह्रो भएको समेत उल्लेख गरेकी छन् । उनले अगाडि लेखेकी छन् ‘पुरा चार वर्षमा हामी फेरि भेट्यौ ।’ उनले आफू ‘म’ फिल्म सेटमा रहेको समेत जनाएकी छन् ।पछिल्लो समय ‘

फ्लोरमा ‘म’

फिल्म ‘म’ को फ्लोरमा निस्किएको छ । सुवर्ण थापाको निर्देशन रहने फिल्मको सोमबारदेखि काठमाडौँमा छायाङ्कन सुरु भएको हो । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुत रहेको ‘म’ को निर्माण घोषणा भएको दुई वर्षपछि  छायाङ्कन सुरु भएको हो ।प्रकाश पुरीको लेखन रहेको फिल्ममा नरेन खड्का, सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामिछाने, रुविना थापा, प्रमोद अग्रहरी, नीराजन प्रधान लगायतको मुख्य भूमिका रहनेछ । विमला गुरागाईं निर्माता रहेको फिल्मले सामाजिक कथा प्रस्तुत गर्ने निर्देशक

कान्तिपुरको ‘म’ मा नरेन अनुबन्धित

काठमाडौं– केही समयअघि मात्र फिल्म ‘बुलाकी’को छायांकन पुरा गरेर आराम गरिरहेका अभिनेता नरेन खड्का नयाँ फिल्म ‘म’मा अनुबन्धित भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको यो फिल्ममा नरेन प्रमुख भूमिकामा अनुबन्धित भएका हुन् । फिल्मका निर्देशक सुवर्ण थापा हुन् । सोमबारदेखि सुटिङ सुरु भएको फिल्ममा सविन श्रेष्ठ, निशा अधिकारी, सरोज खनाल, सरिता लामिछाने, […]

यसरी भर्इन नायिका निशा अधिकारी भार्इरल

काठमाडौं। अभिनेत्री तथा फिल्म निर्माता निशा अधिकारी गर्भवती भएकी छिन्। गत असार १६ गते नेपाली क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेकी निशाले पेटमा हुर्किरहेको बच्चाका...