आयात र रेमिट्यान्सकै कारण मुलुकको शोधनान्तर स्थिति घाटामा गयो : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मुलुकको शोधनान्तर स्थिति घाटामा जानुको कारण आयात र रेमिट्यान्स नै भएको बताएको छ । शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्दै गरेको बैंकले पहिलो तीन महिनामा अत्याधिक आयात वृद्धि भएको तर यता विदेशी मुद्रा विपे्रषण (रेमिट्यान्स) आप्रवाहमा भने संकुचन आएकाले शोधानान्तर स्थिति घाटामा गएको बताएको हो । तर, सोही अवधिमा मुद्रास्फीति भने नियन्त्रितमा नै रहेको बैंकले जनाएको छ ।समीक्षा अवधिमा आर्थिक गतिविधि विस्तारसँगै आयात बढ्दै गएको तर विदेशी मुद्

सम्बन्धित सामग्री

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ, २६ पुस । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ । शोधनान्तर स्थिति बचतमा देखिएको छ । राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत […]

अर्थतन्त्र सुधारतिर, शोधनान्तर स्थिति एक खर्ब बचतमा: राष्ट्र बैंक - NepaliPatra

काठमाडौँ । मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा थियो । समीक्षा […]

मौद्रिक नीतिको लक्ष्य हासिल गर्ने चुनौती

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले दिएको मूल्यवृद्धि र शोधनान्तर स्थिति नियन्त्रणको म्यान्डेटअनुसार गत साउन ७ गते जारी मौद्रिक नीतिमा यो आर्थिक वर्षमा मुद्रास्फीतिको दर ६.७ प्रतिशतमा राख्ने लक्ष्य नेपाल राष्ट्र बैंकले लिएको छ । यो लक्ष्य गत आवको भन्दा ०.३ प्रतिशतले कम हो र विश्वभरि नै मुद्रास्फीतिको दर नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले ब्याजदर वृद्धि […]

शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) का अनुसार चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ८० अर्ब १७ करोड रुपैयाँले बचतमा छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा थियो ।  समीक्षा अवधिमा चालू खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५ खर्ब १० अर्ब ५८ करोड रुपैयाँले घाटामा थियो ।  यस्तै समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर ५ अर्ब ९१ करोड कायम भएको छ । पूँजीगत ट्रान्सफर अघिल्लो आवको वर्षको सोही अवधिको तुलनामा चालू आवमा २४ प्रतिशतले घटेको हो ।  समीक्षा अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिको खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रुपैयाँ थियो ।

लयमा फर्किंदै अर्थतन्त्र

काठमाडौं, पुस ३० । उच्च मुद्रास्फीति, शोधनान्तर घाटा र घट्दो विदेशी मुद्रा सञ्चिति दबाबमा रहेको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागेको छ । राष्ट्र बैंक तथा सरकारले लिएका रक्षात्मक नीतिका कारण अर्थतन्त्रका सूचकहरूमा सुधार देखिएको हो । नेपाल राष्ट्र बैंकले शुक्रवार प्रकाशित गरेको देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले मङ्सिरमा पनि शोधनान्तर स्थिति, विदेशी विनिमय […]

अर्थतन्त्रका सूचकमा सुधार

चालू आर्थिक वर्ष (आव) को चौथो महिना हुँदा अर्थतन्त्रका सूचकहरूमा थप सुधार देखिएको छ । उच्च शोधनान्तर घाटा र विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंक र सरकारले लिएका रक्षात्मक नीतिले सकारात्मक नतिजा दिएको हो ।नेपाल राष्ट्र बैंकले बिहीवार प्रकाशित गरेको पछिल्लो आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले कात्तिकमा मूल्य वृद्धिदर घट्नुका साथै शोधनान्तर स्थिति, विप्रेषण आप्रवाह, विदेशी मुद्राको सञ्चिति जस्ता सूचकहरू सकारात्मक भएका छन् ।यसपालि कात्तिकमा उपभोक्ता मूल्यवृद्धि ८ दशमलव शून्

बामदेव पौडेल

देशको आर्थिक क्षेत्रमा असहज स्थिति आउनसक्ने अन्योलको वातावरण छाइरहेको बेला नेपाल राष्ट्र बैंक ले यस आर्थिक वर्षको कार्यदिशासहित मौद्रिक नीति घोषणा गरेको छ । घोषित मौद्रिक नीतिले विभिन्न कारणहरू उद्धृत गर्दै तरलता, ब्याजदर, शोधनान्तर स्थिति, मूल्य सबैमा आगामी दिन सजिलो छैन भन्ने स्विकारेको छ । त्यसैमा टेकेर मौद्रिक नीतिका प्रावधानहरू सार्वजनिक गरिएको छ ।

मौद्रिक नीतिले आर्थिक अन्योल हटाउला ?

देशको आर्थिक क्षेत्रमा असहज स्थिति आउनसक्ने अन्योलको वातावरण छाइरहेको बेला नेपाल राष्ट्र बैंक ले यस आर्थिक वर्षको कार्यदिशासहित मौद्रिक नीति घोषणा गरेको छ । घोषित मौद्रिक नीतिले विभिन्न कारणहरू उद्धृत गर्दै तरलता, ब्याजदर, शोधनान्तर स्थिति, मूल्य सबैमा आगामी दिन सजिलो छैन भन्ने स्विकारेको छ । त्यसैमा टेकेर मौद्रिक नीतिका प्रावधानहरू सार्वजनिक गरिएको छ ।

अर्थ मन्त्रालय भर्सेस राष्ट्र बैंक र अर्थतन्त्रका दुई सूचक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको पदमा निर्वाचित भएलगत्तै राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना (साउन) को आर्थिक स्थितिबारे प्रतिवेदन प्रकाशित गरेको थियो । प्रतिवेदनमा अर्थतन्त्रको सूचक सन्तोषजनक थिएन । प्रतिवेदनअनुसार साउनमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा थियो भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १.६ प्रतिशतले घटेको थियो ।यी दुई वटै सूचक प्रकाशित भएदेखि नै सरकार र राष्ट्र बैंकबीच अघोषित रूपमा द्वन्द्व सुरु भएको थियो । आफूले विरासतमा पाएको

अर्थतन्त्र हालसम्मकै ‘ऋणात्मक’, ५ वर्षकै उच्च विन्दुमा पुग्यो मूल्यवृद्धि

चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) को तथ्यांक हेर्दा अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको छ । राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको वर्तमान अर्थतन्त्रको अवस्था सम्बन्धि अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा रहेको देखाएको छ ।देशमा भित्रिने र देशबाट बाहिरिने विदेशी मुद्राको अवस्था दर्साउने शोधनान्तर स्थिती हालसम्मकै उच्च घाटामा छ । विदेशी मुद्रा सञ्चितिमा १ खर्ब ८५ अर्बले कमी आएको छ । मूल्यवृद्धि ५ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ ।सबै सूचक घाटामा पुगेको पहिलो पटकराष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिरसम्म आईपुग्दा शोधनान्तर घाटा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ  । शोधनान्तर घाटामा हुँदा वैदेशिक लगानीमा भारी गिरावट आउने र यसको नकारात्मक प्रभाव उत्पादनमा पर्ने भएकाले परनिर्भरता बढाउने अर्थतन्त्रका जानकारहरु बताउँछन् ।गत असारमा शोधनान्तर स्थिति १ अर्ब २५ करोड रुपैयाँ बचतमा थियो । तर, नयाँ आर्थिक वर्ष (आर्थिक वर्ष २०७८÷०७९) सुरु भएपछि हरेक महिना शोधनान्तर स्थिति घाटामा छ । अर्थतन्त्रका सबै सूचक एकै पटक ऋणात्मक भएको यो नै इतिहासकै पहिलो पटक हो । अहिलेको मूल दायित्व भनेकै शोधनान्तर स्थिति सन्तुलनमा ल्याउनु र वित्तीय प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्नु भएको अर्थशास्त्रीहरु बताउँछन् ।आर्थिक स्थायित्वका परिसूचक दबाबमै छन्ः राष्ट्र बैंकराष्ट्र बैंकको अध्ययन प्रतिवेदनले नै आर्थिक स्थायित्वका परिसूचकहरु दबाबमा रहेको देखाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले पनि अहिले अर्थतन्त्रमा देखिएको दबाब कम गर्न आयात कम गर्नुपर्ने बताएका छन् ।‘आर्थिक स्थायित्व कायम गर्दै आर्थिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्ने अहिलेको चुनौती हो,’ डा. भट्टले भने, ‘अहिलेको अवस्थामा अत्यावश्यक बाहेकका वस्तुको आयात कम गर्दै लैजानुपर्छ ।’ महँगी ५ वर्षयताकै उच्चवार्षिक उपभोक्ता मूल्यवृद्धि ७.११ प्रतिशत पुगेको छ । यो ५ वर्षयताकै उच्च हो ।आर्थिक वर्ष २०७३/०७४ को भदौमा मूल्यवृद्धि ७.९० प्रतिशत पुगेको थियो । तर, चालु आर्थिक वर्षमा मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै सिमित राख्ने दाबी राष्ट्र बैंकले गरेको भएपनि मंसिरसम्म आईपुग्दै ०.६१ प्रतिशतले लक्ष्य नाघेको छ । रेमिट्यान्स निरन्तर ओरालोरेमिट्यान्स (विप्रेषण आप्रवाह)मा निरन्तर कमी आईरहेको छ । चालु आर्थिक वर्षको ५ महिना (साउनदेखि मंसिरसम्म) मा रेमिट्यान्समार्फत ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ मुलुकमा भित्रिएको छ  । गत आर्थिक वर्षको यो अवधिको तुलनामा रेमिट्यान्स ६.८ प्रतिशतले घटेको हो । गत वर्षको यो अवधिमा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले बढेको थियो  ।