डाक्टर अधिकारी र नर्स बराललाई हराउँदै चितवन-३ मा राप्रपाका पाण्डे विजयी

पाण्डेले गठबन्धनका उम्मेदवार रहेका माओवादीका डा भोजराज अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी नर्स जिता बराललाई पराजित गरेका हुन्।