काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतालाई बालुवाटार बोलाएर अबको रणनीति तय गर्न छलफल गरेका छन्।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, महासचिव तथा अर्थ मन्त्री विष्णु पौडेल लगायतका नेतालाई ओलीले बालुवाटार बोलाएका थिए। भेटमा निर्वाचन आयोगले के कसरी काम गरिरहेको छ भन्ने विषयमा…