अब आफ्नै घरमा दृष्टिविहीन दम्पती

जुम्ला, वैशाख २७ । जुम्लाको त्रिवेणीबाट पूर्व १० किलोमिटरको दूरीमा रहेको सर्मी गाउँछेउको साङ्लीपाटा पुगेपछि देखिन्छ एउटा सानो चिटिक्क परेको घर । भर्खरै बनेको नयाँ घरमा मुस्कुराइरहेका छन्, दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवर । धेरै भएको छैन उनीहरू भोटानचौरबाट सरेर यहाँ आएको । अरूकै सहारामा बाँचेका यी दम्पती यस वर्षबाट आफ्नै घरको छानामुनि […]

सम्बन्धित सामग्री

दृष्टिविहीन दम्पती अब आफ्नै घरमा

जुम्ला । जुम्लाको त्रिवेणीबाट पूर्व १० किलोमिटरको दूरीमा रहेको सर्मी गाउँछेउको साङ्लीपाटा पुगेपछि देखिन्छ एउटा सानो चिटिक्क परेको घर । भर्खरै बनेको नयाँ घरमा मुस्कुराइरहेका छन्, दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवर । धेरै भएको छैन उनीहरू भोटानचौरबाट सरेर यहाँ आएको । अरूकै सहारामा बाँचेका यी दम्पती यस वर्षबाट आफ्नै घरको छानामुनि बस्न पाउँदा […] The post दृष्टिविहीन दम्पती अब आफ्नै घरमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जो आँखाले होइन मनले देख्छन्

जुम्ला । जुम्लाको त्रिवेणीबाट पूर्व सात किलोमिटरको दूरीमा रहेको भोटानचौरमा पुगेपछि एउटा मिठो अनुभूति सञ्चारित हुन्छ । त्रिवेणी–टोप्ला सडकखण्ड भएर यात्रा गर्नेहरूको नयन भोटानचौरको एउटा घरमा मुस्कुराइरहेको हँसिलो अनुहारमा ठोकिन्छन् । त्यो हँसिलो अनुहार दृष्टिविहीन दम्पती गोरिकला तिरुवा र मानबहादुर कुँवरको हो । उनीहरूको जोडी विगत तीन वर्षदेखि भोटानचौरमै छ । उनीहरूको रमाएका मुहार देख्दा […] The post जो आँखाले होइन मनले देख्छन् appeared first on राजधानी राष्ट्रिय दैनिक.