सुदूरपश्चिमले कर्णालीलाई दियो १ सय ५४ रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा जारी पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो। सुदूरपश्चिमका लागि अर्जुन साउदले सर्वाधिक ३२ रन बनाउँदा वसन्त कार्कीले २८, दीपक…