युरोपियन युनियन (ईयू) सम्बद्ध देशको हवाई सुरक्षा हेर्ने युरोपियन हवाई उड्डयन आयोगका प्राविधिकहरू फेरि नेपालको हवाई उडानसम्बन्धी अध्ययन गर्न आउँदै छन् । यसअघि पनि लगभग दुई महिनाअघि (अक्टोबर ६-८ सम्म) युरोपियन हवाई उड्डयन आयोगका अधिकारीहरूको एक टोली नेपालको समग्र हवाई सुरक्षाका सम्बन्धमा सूक्ष्म ढंगले अध्ययन गरेर फर्केका थिए । ईयूअन्तर्गतको युरोपियन हवाई उड्डयन आयोगले नेपालले […]