बालअधिकार परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्नुपर्ने बताएकी छन् । मन्त्री चौधरीले राष्ट्रिय बाल अधिकार परिषद् बैठकको अध्यक्षता गर्दै शनिबार संरचनागत सुधारका लागि मातहतका निकाय र जिम्मेवार अधिकारीहरूलाई निर्देशन दिएकी छन् ।

सम्बन्धित सामग्री

मन्त्री चौधरीकाे निर्देशन: बाल अधिकार परिषद्को संरचनागत सुधार गर्नु

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्न निर्देशन दिएकी छन्।