तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग मध्यस्थकर्तामार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावहरूको आदानप्रदान रोकेको इरानको अर्धसरकारी समाचार संस्था तस्निमले सोमबार जनाएको छ । ‘गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता हुँदैन,’ इरानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अमेरिकासँग अप्रिलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा […]
वाईफाई नेपाल ले आफ्नो ग्राहकमुखी योजना “दशैंको बहार, खल्तीबाट पेमेन्ट गर्दा EV स्कुटर उपहार” अभियानअन्तर्गत बम्पर पुरस्कार हस्तान्तरण तथा पोखराको बगर क्षेत्रमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। दुई महिनासम्म सञ्चालन गरिएको उक्त अभियानमार्फत ग्राहकहरूलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर प्रदान गरिएको थियो। अभियानकी भाग्यशाली विजेता दमौलीको पाटन निवासी सुनिता राना (युजरनेम: एलेक्स मगर) लाई पुरस्कारस्वरूप […]
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म inDrive ले काठमाडौंका विभिन्न प्रमुख स्थानमा सञ्चालन गरेको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंको दैनिक जीवनमा गहिरोसँग स्थापित मोलमोलाइ (बार्गेनिङ) संस्कृतिबाट प्रेरित उक्त अन्तरक्रियात्मक अभियानमा करिब २,४०० जनाले प्रत्यक्ष सहभागिता जनाएका थिए। काठमाडौंका शहरी युवा तथा विद्यार्थी समुदायलाई लक्षित गरी सञ्चालन गरिएको अभियानले यात्रुले आफ्नै भाडा […]