सुकीले पाइन् आंशिक माफी

 म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई त्यहाँको सैनिक सरकारले आंशिक माफी दिएको छ । उनीमाथि लगाइएका पाँचवटा आपराधिक मुद्दामा माफी दिइएको म्यानमारको सरकारी सञ्चार माध्यमले जनाएको छ । केही मुद्दामा माफीपछि पनि...

सम्बन्धित सामग्री

आजपाद्वारा मधेशमा आमहड्ताल : रौतहटमा मात्र आंशिक प्रभाव

जनकपुरधाम । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले बैंकको ब्याज आतंकविरुद्ध मधेश प्रदेशमा आम हडतालको आह्वान गरेको छ । बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता गर्नुपर्ने, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज रूपमा कर्जाको व्यवस्था गर्नु पर्नेलगायतका माग राखेर आजपाले आज एक दिनका लागि हडतालको आह्वान गरेको हो […]

सैनिक सरकारद्वारा नेत्री सूचिलाई पाँच मुद्दामा क्षमादान

काठमाडौं :  हिरासतमा रहेकी म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ सान सूचिलाई सैनिक सरकारले आंशिक माफी दिएको छ। उनीमाथि लगाइएका पाँच वटा आपराधिक मुद्दामा माफी दिइएको म्यान्मारको सरकारी सञ्चारमाध्यमले जनाएको छ। यद्यपि उनले अझै १४ अन्य वटा मुद्दा खेप्नुपरेको छ।बुधबार पर्ने आषाढ पूजाका अवसरमा सात हजार बन्दीलाई रिहाइको घोषणा गरेसँगै ७८ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता सूचि विरुद्धका पाँच वटा मुद्दालाई मुल्तवीमा राखेर क्षमादान  गरिएको हो। राज्य प्रशासन परिषद्का अध्यक्षले सूचिलाई माफी

सैनिक सरकारले दियो प्रजातन्त्रवादी नेतृ सुकीलाई आंशिक माफी

हिरासतमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सैनिक सरकारले आंशिक माफी दिएको छ ।

सर्वाधिक पढिएको लेखबारे आइरिस टाइम्सले यसकारण माग्यो माफी

आयरल्यान्डको एक अखबारले आफ्नो वेबसाइटमा प्रकाशित एक लेख आंशिक रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर सिर्जना गरिएको फर्जी सामग्री भएको फेला परेपछि आफ्ना पाठकहरूसँग माफी मागेको छ । गार्जियनका अनुसार आइरिस...