काठमाडौं,१२ पुस । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका युवा नेता तथा सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको एक वर्ष अहिलेसम्म कै उत्कृष्ट र सफल भएको दाबी गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा बोल्दै सौसद सापकोटाले नयाँ भनिएका धरातल विनाका दलहरुको स्टन्ट र हल्ला धेरै समय नटिक्ने ठोकुवासमेत गरेका छन् । […]