९ भदौ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पठनपाठन सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुले कक्षा १ देखि ३ सम्म उक्त विषय पढाउन थालेका हुन् । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा प्रकाशित पाठ्यपुस्तक स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि र ज्ञानलाई समेटेर तयार पारिएको नगर प्रमुख […]