बाबु-छोराले चलाएका थिए अस्ट्रेलियाको बन्डी बिचमा गोली, मृत्यु हुनेको संख्या १६ पुग्यो

गोली चलाउने ५० वर्षीय व्यक्ति भने घटनास्थलमै मारिएका थिए।