मन्त्रीकै अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछ : राजेन्द्र पाण्डे

७ पुस, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले मन्त्रिपरिषद्कै सदस्यहरूको अभिव्यक्तिका कारण निर्वाचनको वातावरण नबनिरहेको टिप्पणी गरेका छन् । सरकारले सोमबार आह्वान गरेको सर्वपक्षीय छलफलमा बोल्दै पाण्डेले यस्तो टिप्पणी गरेका हुन् । 'यो निर्वाचन, निष्पक्ष, …