काठमाडौं– सरकारले कृषि क्षेत्रको विकास र व्यवसायीकरण गर्ने उद्देश्यले ‘कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो कार्यविधि यही पुस महिनादेखि लागू गरेको हो । नयाँ कार्यविधिले विशेष गरी मह, मौरीजन्य उत्पादन र च्याउ खेतीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड दिएको छ । यसअन्तर्गत कृषक तथा उद्यमीहरूलाई आधुनिक […]