३१ राष्ट्रसंघीय निकायसहित ६६ अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरियो अमेरिका

२४ पुस, काठमाडौं । अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त …