इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा २०८२ साल पौष ३० गते बुधबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटस्थित सहमति (संस्था) विजय चोकमा सम्पन्न भएको छ। साधारण सभा संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा आयोजना गरिएको हो। साधारण सभामा आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणलगायतका […]