पोखरा- उम्मेदवारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की क्षेत्र नम्बर २ मा भाँडभैलो भएको छ। रास्वपा केन्द्रले उत्तमप्रसाद पौडेललाई अघि सारेपछि ‘हार्ने उम्मेदवार’ भन्दै उक्त क्षेत्रका ११ मध्ये १० वडा कमिटी विरोधमा उत्रिएका हुन् । रास्वपाका स्थानीय नेता कार्यकर्ताहरूले पार्टीले टिकट दिएका उत्तमप्रसाद पौडेलको विरोधमा उत्रिएका हुन्। उनीहरूले पौडेल ‘हार्ने उम्मेदवार’ भएको दाबी गर्दै जित्न सक्ने […]