बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका बेला जानकी गाउँपालिका– ९ का खेमबहादुर चन्दका दम्पती भने कृषि तथा पशुपालनमा जमेका छन् । चन्द दम्पतीले कृषि तथा पशुपालनमा आफूलाई स्थापित गर्दै लगेका छन् । वडा नम्बर ९ मा खेमबहादुर चन्द र रिजना चन्दले २०७७ सालदेखि अमरावती बाख्रापालन कृषि फार्म सञ्चालन गरी कृषि कर्म […]