२०७६ सालमा भलिबल प्रशिक्षणका लागि रुकुम पुगेका प्रशिक्षक कुमार राईले एक प्रतिभा पहिचान गरे– प्रगति नाथ। न्यु डायमन्ड क्लबकी पूर्वकप्तान तथा सहायक प्रशिक्षक ललिता नाथकी बहिनी (काकाकी छोरी) प्रगति बाल्यकालदेखि नै पढाइ र भलिबल दुवैलाई सँगै अगाडि बढाउँदै आएकी छन्। प्रगति न्यु डायमन्ड स्पोर्ट्स क्लबबाट नियमित रूपमा खेल्दै आएकी सेटर हुन्, जसले राष्ट्रिय टोलीसम्म आफ्नो […]