‍कमजोरीको समीक्षा हुन्छ, एमालेलाई विग्रह हुन दिँदैनौं: ईश्वर पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेभित्र कुनैपनि किसिमको विग्रह नहुने दाबी गरेका छन्।