काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले बुधबार आफ्नो पदबाट राजीनामा दिए । आफ्नो नेतृत्वमा निर्वाचनमा होमिएको पार्टीको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्मनाक हार भएपछि नैतिकता प्रदर्शन गर्दै उनले राजीनामा दिएको बताइएको छ । सभापति थापा निर्वाचनको डेढ महिना अघि मात्रै पुसको अन्तिम साता विशेष महाधिवेशनमार्फत पार्टी सभापतिमा निर्वाचित भएका थिए । उनको […]