नेपाली कांग्रेसभित्र एकता कायम छ, निर्वाचनमा बहुमत ल्याउँछौं : निधी

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले कुनै विवाद र मतभेद नरहेको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले कांग्रेसमा अहिले नयाँ जोश …