काठमाडाैं । विश्वप्रसिद्ध ब्रान्ड रेड बुल नेपालमै उत्पादन गर्दै आएको सरस बेभरेजले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचार सहयोगस्वरूप १० लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। नेपाली खेलकुद तथा खेलाडीहरूको विकास र प्रोत्साहनका लागि संस्था सदैव प्रतिबद्ध रहेको सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले बताउनुभयो। संस्थाले जारी गरेको विज्ञप्तिअनुसार, […]