चीन र कजाखस्तान जाने नेपाली बुद्धिचाल टोलीको बिदाइ

१९ चैत, काठमाडौं । दुई फरक–फरक स्थान र प्रतियोगितामा सहभागी हुने नेपाली बुद्धिचाल टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच बिदाइ गरे । चीनमा अप्रिल ७ देखि १२ तारिखसम्म …