क्यान्सरको जीवनरक्षक औषधि हाहाकार, बिरामीको अवस्था गम्भीर

८ वैशाख, काठमाडौं । क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि अभावले देशभरका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । किमोथेरापीमा प्रयोग हुने जीवरक्षक औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ हाहाकार भएपछि बिरामीको बिचल्ली भएको चिकित्सकले बताएका छन् …