सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ कायम […]