नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

नेपाल पर्यटन बोर्डले निजी क्षेत्रबाट नवनियुक्त पाँच जना कार्यकारी समिति सदस्यलाई औपचारिक रूपमा स्वागत गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका सदस्यहरूलाई सोमबार बोर्डमा आयोजित कार्यक्रममा स्वागत गरिएको हो। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त सदस्यलाई बोर्डको स्थापना उद्देश्य, नीति तथा कार्यक्रम, हालसम्मका प्रमुख उपलब्धि तथा आगामी […]