डलर स्थिर रहँदा पाउण्ड र युरो महँगिए, क्यानेडियन डलर पनि उकालो

नेपाल राष्ट्र बैंकले १ भदौका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर स्थिर रहँदा युरो, बेलायती पाउण्ड, अस्ट्रेलियन र क्यानेडियन डलर महँगिएका छन्। केही विदेशी मुद्रामा सामान्य गिरावट देखिए पनि अधिकांशको विनिमयदरमा ठूलो उतारचढाव देखिएको छैन। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अघिल्लो दिनकै १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ […]