कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, वैधानिकता विवादले चर्कियो आन्तरिक संकट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सभापति गगनकुमार थापा नेतृत्वको पक्षले दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन समारोह आयोजना गर्दै महाधिवेशनको तयारी पूरा भएको जनाएको छ। तर, महाधिवेशन सुरु हुनुअघि नै कांग्रेसभित्र नेतृत्वको वैधानिकता र महाधिवेशन प्रक्रियालाई लिएर विवाद चर्किएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन र त्यसबाट बनेको थापा नेतृत्वलाई […]