आज नेपालले जेनजी शहीदहरूलाई सम्झिरहँदा केवल शोक र श्रद्धाञ्जलीले मात्र ती वीर शहीदका योगदानलाई सम्बोधन गर्न सक्दैन। पुरानो राजनीतिक संस्कार, जवाफदेहिताको अभाव र संस्थागत जडतामाथि गम्भीर प्रश्न बनेर उभिएको जेनजी आन्दोलनले लोकतान्त्रिक आकांक्षालाई संस्थागत सुधार …