रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको ऊर्जा युद्धविराम रुसले पालना नगरे युक्रेनले जबाफी कदम चाल्ने चेतावनी दिएका छन् । सोमबार भिडियोमार्फत वार्ता सुरक्षा मञ्चलाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने सहमति नगरे युक्रेनले पनि आफ्नो प्रतिकार जारी राख्ने बताएका हुन् । ‘यदि रुस ऊर्जा युद्धविराममा सहमत भएन भने […]