दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस, उपत्यकाका यी रुटमा तीन दिन सेवा

दसैँमा सार्वजनिक यातायात कम चल्दा यात्रुलाई सहज आवतजावतको सुविधा दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार सेवा आजदेखि लगातार तीन दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ। सर्वसाधारण यात्रुले यी बसमा भाडा नतिरी यात्रा गर्न सक्नेछन्। बस सेवा […]