अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, न्यु योर्क टाइम्ससहित प्रमुख मिडियासमेत झुक्किए

द न्यु योर्क टाइम्सका अनुसार, वेजवुडले जुनदेखि अक्टोबरसम्म सार्वजनिक गरेका १५ वटा सर्वेक्षण आफ्नो सर्वेक्षणसम्बन्धी डाटाबेसमा समावेश गरेको थियो । ती सबै सर्वेक्षण अहिले हटाइएको छ ।