प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधव नेपाल

अध्यक्ष नेपालले पवित्र उद्देश्यका साथ सरकार अघि बढे आफ्नो पार्टीको पूरा सहयोग हुने बताए।