अमेरिकामा उडान पुनः सुरु, तर ढिलाइ र रद्द हुने क्रम जारी

काठमाडौं । अमेरिकामा दूरसञ्चार प्रणालीमा आएको अवरोधका कारण घण्टौँसम्म रोकिएका आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन्। तर उडान ढिलाइ र रद्द हुने क्रम भने अझै जारी रहेको छ। अमेरिकी यातायात सचिव सिन डफीले पुरानो हवाई ट्राफिक नियन्त्रण प्रविधि र अत्यधिक भारका कारण राउटरमा समस्या आएको बताएका छन्। उनले प्रणाली स्तरोन्नतिका लागि बजेट उपलब्ध गराउन कंग्रेसलाई […]