काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको राजकीय भ्रमण सम्पन्न गरेपछि भारतीय समकक्षी नरेन्द्र मोदी र भारतका नागरिकलाई धन्यवाद दिएका छन्। प्रधानमन्त्री शाहले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भारतीय प्रधानमन्त्री मोदी तथा भारतका जनताप्रति आभार व्यक्त गरेका हुन्। उनले फेसबुकमा लेखेका छन्, “सम्माननीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू तथा भारतका सम्पूर्ण जनतालाई धन्यवाद।” भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा […]